Heart Screening Program for School Children

Heart Screening Program for School Children

  • Date: Jan 9, 2026 | Jan 9, 2026
  • Location: Shree Janak Ma. Vi., Bhakundabesi, Kavre

Heart Screening Program for School Children A Heart Screening of School Children was successfully organized by the Rotary Club of Kavre-Banepa at Shree Janak Ma. Vi., Bhakundabesi, Kavre on 25th Poush, 2082. The program was conducted with the valuable support of the Nepal Heart Foundation – Central Office and Nepal Heart Foundation, Banepa–Kavre Branch. A total of 1,250 students were screened during the program. Out of them, 5 students were identified with heart-related conditions. - 1 student received instant medical treatment, - 2 students are under medical observation and will receive surgical treatment after a few days of observation, and - 2 students were referred for immediate surgical treatment. We extend our heartfelt gratitude to all the respected doctors, Rotarians, and school representatives whose dedication and cooperation made this health campaign meaningful and successful. -------------------- विद्यालयका बालबालिकाहरूको मुटु स्वास्थ्य परीक्षण कार्यक्रम २५ गते पौष, २०८२ मा रोटरी क्लब अफ काभ्रे–बनेपा को आयोजनामा श्री जनक मा. वि., भकुण्डाबेसी, काभ्रे मा विद्यालयका बालबालिकाहरूको मुटु स्वास्थ्य परीक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भयो। यस कार्यक्रम नेपाल हार्ट फाउन्डेसन (केन्द्रीय कार्यालय) तथा नेपाल हार्ट फाउन्डेसन, बनेपा–काभ्रे शाखा को महत्वपूर्ण सहयोगमा सम्पन्न भएको हो। कार्यक्रम अन्तर्गत कुल १,२५० जना विद्यार्थीहरूको मुटु स्वास्थ्य परीक्षण गरिएको थियो। जसमध्ये ५ जना विद्यार्थीमा मुटु सम्बन्धी समस्या पहिचान गरिएको छ। १ जना विद्यार्थीलाई तत्काल चिकित्सकीय उपचार प्रदान गरिएको छ, २ जना विद्यार्थीलाई चिकित्सकीय निगरानी (Observation) मा राखिएको छ र केही दिनपछि शल्यक्रिया उपचार गरिनेछ, तथा २ जना विद्यार्थीलाई तत्काल शल्यक्रियाका लागि सिफारिस (Refer) गरिएको छ। कार्यक्रमलाई सफल बनाउन अमूल्य योगदान पुर्‍याउनु हुने सम्पूर्ण आदरणीय चिकित्सकज्यूहरू, रोटेरियनहरू तथा विद्यालयका प्रतिनिधिहरू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। #rotaryinternational #HealthinRotary #rckavrebanepa #Rotary #RotaryInAction #HealthFirst #heartscreeningprogram #HeartFoundationNepal