हार्दिक बधाई तथा शुभकामना
May 21, 2022हार्दिक बधाई तथा शुभकामना 
यस Rotary Club of Kavre-Banepa का संस्थापक सदस्य आदरणीय शान्ति रत्न शाक्य दाई शानदार मतका साथ बनेपा नगरको मेयरमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । शान्ति दाई लगायत उप-मेयर विमला सापकोटा दाहाल ज्यू तथा निर्वाचित सम्पूर्ण वडाका सबै पदाधिकारी ज्यूहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !! 

रोटारीयन रुकमणी सिग्देल
अध्यक्ष एव रोटरी क्लव अफ काभ्रे-बनेपा परिवार
