निजी खर्चमा विद्यालयमा क्लिनिक :: www.gorkhapatraonline.com
Jul 12, 2024Thank you gorkhapatraonline.com for the coverage.
Click on the link for the news coverage: निजी खर्चमा विद्यालयमा क्लिनिक (gorkhapatraonline.com)
'रोटरी क्लब अफ काभ्रे बनेपाले सामुदायिक विद्यालयमा चिकित्सक सहित क्लिनिकको व्यवस्थापन सञ्चालन गर्दै आएको छ । क्लिनिक व्यवस्थापन समितिका अध्यक्ष हीरा शर्मा नेपालले क्लिनिकमा जनशक्ति व्यवस्थापनसँगै उहाँहरूको पारिश्रमिकको व्यवस्था आफूहरूले गर्दै आएको उल्लेख गर्नुभयो । त्यति टाढा विकट ठाउँमा जनशक्तिको व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो ।'
#Rotary #DentalService #DentalClinic #HimgangaMaVi #Sanghutar #Ramechhap #RotaryClubofKavreBanepa #ServiceAboveSelf