डेन्टल हस्पिटलको पुनरावलोकन कार्यक्रम

डेन्टल हस्पिटलको पुनरावलोकन कार्यक्रम

Dec 11, 2021

रोटरी क्लब अफ काभ्रे-बनेपाको नोभेम्बर र डिसेम्बर महिनामा विविध गतिविधिहरु सम्पन्न भएका छन । जस मध्य दुई पटक Guest Speaker Presentation र यस क्लबको समन्वयमा पुर्व सम्पन्न गरि संचालन गरिएको मन्थली स्थित एक डेन्टल हस्पिटलको पुनरावलोकन कार्यक्रम सम्पन्न भएको छ ।

Guest Speaker अन्तर्गत रोटरी क्लब अफ दर्बारमार्गका Past President रोटरीयन नुगल वैद्य ज्यूले 'Road Saftey' विषयमा र रोटरी क्लब अफ त्रिपुरेश्वर का Past President रोटरीयन राजेन्द्र शाक्य ज्यूले 'Opportunity for Personal Development' बिषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

डेन्टल हस्पिटल को अवलोकनको लागि पुर्व अध्यक्षहरु द्वय रोटरीयन मानकाजी प्रधान, रोटरीयन हिरा शर्मा नेपाल, रोटरीयन भुवन मानन्धर, Strategy Planning Committee Chair रोटरीयन राजु सरकार, उपाध्यक्ष रोटरीयन श्याम तिमल्सिना लगायतको सहभागितामा सम्पन्न भएको थियो । साथै यस महिनामा एक बोर्ड बैठक पनि सप्पन्न गरिएको छ ।

#रोटरी #rotary #rotaryclub #rotaryinternational #RotaryServeToChangeLives #serviceaboveself #rotaryclubofkavrebanepa

Related News & Notices