Stationary & Tiffin Box Distribution Program

Stationary & Tiffin Box Distribution Program

Oct 31, 2021

आज २०७८ कार्तिक १४ गते आईतबारको दिन पिप्ले सल्लाघारी सुर्यबिनायक न पा भक्तपुर स्थित बाल शिक्षा सदन आधार्भूत विद्यालयमा स्टेशनरी, टिफिन बक्स, वाटर बोतल लगाएतको शैक्षिक प्रोत्साहन सामाग्रीहरु तथा स्वास्थ्य सामग्रीहरु बितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रम मा ८० थान टिफिन बक्स लगायत स्टेसनरी सामग्रीहरु, वाटर बोतल तथा टूथ पेस्ट र टूथ ब्रशहरु वितरण गरिएको थियो ।

आजको यस कार्यक्रमको लागि सम्पूर्ण प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगी हातहरु र सहयोगी मनहरुलाई यस रोटरी क्लव अफ काभ्रे-बनेपा हार्दिक आभार एवं मुरि मुरि धन्यवाद व्यक्त गर्दछौ । धन्यवाद!

जय रोटरी 🙏🙏

Related News & Notices